6.5 Kattha land on sale at Kamal Rural Municipality-04
✅ Land Area: 6.5 kattha land
✅ Face: East Faced
✅ Face Size: 52 Feet
✅ Road size/Types : 40 ft Pitch road
✅ 1.9 KM South from Mahendra Highway
✅ Price: Rs.90 lakh only /-
कमल गा.पा -४ , किरात चोक छेउमा ६.५ कठ्ठा जग्गा बिक्रीमा |
✅ जग्गाको क्षेत्रफल: ६.५ कठ्ठा जग्गा
✅ जग्गाको मोडा: पूर्व फर्केको
✅जग्गाको मुख : ५२ फिट
✅ बाटो : ४० फिट पिच बाटो
✅ महेन्द्र राजमार्गबाट १.९ कि.मि. दक्षिण
✅ मुल्य रू : ९० लाख मात्र |
नोट : यो जग्गा आधा पैसा दिएर आधा घर वा जग्गा सँग साट्न सकिन्छ | यो जग्गा केरखाको रिजाल पेट्रोल पम्प देखि दक्षिण किरात चोक छेउमा रहेको छ | यो जग्गा सँग सटेको बाटो समयगड हुदै क्याम्पा सम्म पुग्छ | यो जग्गा देखि बजार सम्म आउनको लागि ४० फिटको फराकिलो पिच बाटो रहेको छ र आवत जावतको लागि यातायातको सुविधा पनि रहेको छ | बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो जग्गा घर बनाएर बस्नका लागि अतिनै उपयुक्त रहेको छ | यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ | यो जग्गा फिल्डमा ७ कठ्ठा रहेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate