1 kattha land for sale at North to the Bhatbhateni Super Market, near Family Resort at Damak – 4 Thapa Chowk
✅ Land Area: 1 kattha
✅ Face: West
✅ Face Size: 35 ft
✅ Road size/Types : 12 feet gravel road
✅ 1 km north from Mahendra Highway
✅ 700 m north east from Aastha College
✅ Price: Rs.61 lakh 20 thousand only /-
दमक – ४, भाटभटेनी सुपर मार्केट उत्तर, फेमेली रिसोर्ट छेउ, थापा चोकमा १ कठ्ठा जग्गा बिक्रीमा |
✅ जग्गाको क्षेत्रफल: १ कठ्ठा जग्गा
✅ जग्गाको मोडा: पश्चिम फर्केको
✅जग्गाको मुख : ३५ फिट मुख
✅ बाटो : १२ फिट ग्राभेल बाटो ( दक्षिण तर्फ आम्दा हस्पिटल जोड्ने ३० फिट ग्राभेल बाटो )
✅ महेन्द्र राजमार्ग देखि १ किलो मिटर उत्तर
✅ आस्था कलेज देखि ७०० मिटर उत्तर पुर्व
✅ मुल्य रू : ६१ लाख २० हजार
नोट: यो जग्गा दमक चिया दोकान देखि उत्तर फेमेली रिसोर्ट देखि पश्चिम उत्तरमा रहेको छ | आस्था कलेज देखि उत्तर पुर्व तर्फ रहेको छ |यो जग्गा सुन्दर तथा शान्त वातावरणमा रहेको छ | यो जग्गा बसोबास तथा व्यवसाय खेतिको लागि पनि अतिनै उपयुक्त रहेको छ | आवत जावतको लागि यातायातको सुविधा पनि रहेको छ | बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको यो जग्गा अतिनै उपयुक्त रहेको छ |
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९७०२०११३३९ (whatsapp)
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate