Plotting land on sale, 7 dhur to 12 dhur land on sale at Ramdhuni municipality – 03
✅ Land Area: 7 dhur to 12 dhur
✅ Face: East, West, North, South faced
✅ Face Size: 30 feet to 35 feet
✅ Road size/Types : 20 ft Gravel road
✅ 300 meter west from Chatara-Kathmandu highway
✅ Price: Rs 1 Lakh 90 Thousand per dhur /-
रामधुनी नगरपालिका – ०३, पकली कान्छी चोक उत्तर पश्चिममा ३ बिघा प्लटिंगमा रहेको ११ कठ्ठा प्लटिंगका जग्गाहरु बिक्रीमा
✅ जग्गाको क्षेत्रफल: ७ धुर देखि १२ धुर सम्म
✅ जग्गाको मोडा: पुर्व, पश्चिम, उत्तर, दक्षिण
✅जग्गाको मुख : ३० फिट देखि ३५ फिट
✅ बाटो : २० फिट ग्राभेल बाटो
✅ चतरा काठमाडौँ राजमार्ग देखि ३०० मिटर पश्चिम
✅ मुल्य रू : १ लाख ९० हजार प्रति धुर /-
नोट : बसोबासको लागि एकदमै उत्कृष्ट रहेको यो जग्गाको छेउमा चतरा काठमाडौँ राजमार्ग रहेको छ | यातायातको हिसाबले जग्गा सम्म आउनको लागि राम्रो बाटोको सुविधा रहेको छ | खाने पानी , बिजुली , इन्टरनेट सबैको सुविधा पुगीसकेको छ | यो जग्गामा बिजुलीको लागि २ फेसकोको लाइन जडान गरिएको छ | यो घडेरी ७ देखि १२ धुर सम्म लिन सक्नु हुनेछ | यो जग्गा घर बनाएर बस्नको लागि पनि राम्रो रहेको छ |
जग्गा धनी सम्पर्क नम्बर :
अभिषेक गजमेर
☎️ ९८५२०३०४००
☎️ ९८२४३५३५४२
☎️ ९८१६३४३९२२
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate