2.5 Storey House on Sale at laxmipur-08
- 2.5 storey
- 22.50 Dhur land area
- House built in 12 Dhur
- North faced
- 36 ft House face size respectively
- 20 ft Pitch Road about to Construct
- 300m South/west from Mahendra Highway
- Ground floor: 1 livingroom, 1 Modular kitchen, 2 Bedroom and 2 Bathroom
- First floor : 1 livingroom, 1 kitchen, 2 Bedroom and 1 Bathroom
- Second floor : 3 Bedroom, 1 Bathroom and 1 temple
- Price: Rs. 1.50 Crore
कन्काई नगरपालिका-०८, लक्ष्मीपुरको पाथिभारा टोलमा २.५ तल्ला घर बिक्रीमा
- २.५ तल्ला घर
- २२.५० धुर जग्गा
- १२ धुर जग्गामा घर निर्माण भएको
- उत्तर फर्किएको
- ३६ फिट घरको मुख भएको
- २० फिट पिच हुन लागेको बाटो
- महेन्द्र राजमार्ग देखि ३०० दक्षिण पश्चिम
- भुइँ तल्ला : १ लिविंगरुम, १ मोडुलर किचन, २ बेडरुम र २ बाथरुम
- पहिलो तल्ला : १ लिविंगरुम, १ किचन, २ बेडरुम र १ बाथरुम
- दोस्रो तल्ला : ३ बेडरुम, १ बाथरुम र १ मन्दिर
- मूल्य रु: १.५० करोड
नोट : यो घर बस्नको लागि सुन्दर तथा शान्त वाताबरणमा रहेको छ | खानेपानी, बिजुली र इन्टरनेटको सुबिधा पनि रहेको छ | बजार , अस्पताल , बिद्यालय नजिक रहेको छ | घर वरिपरी कम्पाउण्ड गरिएको छ | पहिलो तल्लामा मोडुलर किचन, बाथरुम, प्यासेज सबै तिर टाली मार्बल साथै एक कोठामा फर्निस दराज तथा लिविंगरुममा एउटा सुन्दर T.V राख्ने दराज पनि पाउन सक्नुहुन्छ |सिडीमा पनि टाली मार्बल लगाईएको छ | पार्किङको लागि उपयुक्त ठाउँ पनि रहेको छ | घरको पछाडी पटि बाकी रहेको जग्गामा करेसाबारी गर्न सकिन्छ | आवाज जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ | घरको चारै तिर CC क्यामेरा लागिएको छ |
For More Information, Please Contact us:
023-580777 / 9842666298 House owner Contact No: 9842717505/9816956025
