#PRE291

Property Description

3 STOREY SEMI FURNISHED HOUSE ON SALE AT BIRTAMOD-09

✅ Storey: 3 Storey House
✅ Area of Land: 1 katha 10 dhur
✅ Face : East / South
✅ Face Size : 57 ft / 96 ft
✅ Road size/Types : 20 ft gravel road
✅ 800 meter east south from Mechi Eye Hospital
✅ Ground floor: 2 bedroom, 1 living room, 1 kitchen,1 bathroom
✅ First floor: 2 bedroom, 1 living room, 1 attach room, 1 modular kitchen, 2 balcony space
✅ Second floor : 3 bedroom, 1 puja room, 1 bathroom, 1 balcony space
✅ Price: Rs.2.40 Crore only  /-


बिर्तामोड – ०९, मेची आँखा अस्पताल छेउ आदर्श चोक दक्षिणमा १ कठ्ठा १० धुर जग्गामा निर्मित ३ तल्ले सेमी फर्निश घर बिक्रीमा |

✅ तल्ला : ३ तल्ला घर
✅ जग्गाको क्षेत्रफल : १ कठ्ठा १० धुर

✅घरको मोडा:पूर्व / दक्षिण फर्केको
✅जग्गाको मुख :५७ फिट / ९६ फिट
✅बाटो: २० फिट ग्राभेल बाटो
✅मेची आँखा अस्पतालबाट ८०० मिटर पुर्व दक्षिण
✅भुइँ तल्ला : २ बेडरुम, १ लिविंग रुम, १ किचन, १ बाथरुम
✅पहिलो तल्ला : २ बेडरुम, १ लिविंग रुम, १ बाथरुम, १ एटेज रुम, १ मोडुलर किचन, २ बाल्कोनी स्पेस, १ स्टोर रुम
✅दोस्रो तल्ला : ३ बेडरुम, १ पुजा कोठा, १ बाथरुम, १ बाल्कोनी स्पेस
✅मुल्य: रू २.४० करोड मात्र /-

घर धनी सम्पर्क नम्बर: 
९८५२६७४५३५
९८०२६७४५३५

नोट:

  • यो घर बिर्तामोड आखा अस्पताल देखि पुर्व दक्षिणमा रहेको छ |
  • सबै रुममा फल सिलिंङ डिजाइन गरेर लगाएको छ |
  • यो घर केहि रकम दिएर काठमाडौँको घर वा जग्गा संग पनि साट्न सकिन्छ |
  • झापा तिर खेति योग्य जग्गा वा घडेरी राम्रो ठाउँमा भए पनि साट्न सकिन्छ |
  • भद्रपुर रोडको दक्षिण पट्टि रहेको यो घर बस्नको लागि अति नै उपयुक्त ठाउमा रहेको छ |
  • बाटो, बिजुली , इन्टरनेट सबैको सुविधा पुगी सकेको छ |
  • सिडिको रेलिङ तथा ढोका सबै काठबाट बनाईएकाे छ |
  • प्रत्येक रुम, बाथरुम किचनमा टाली मार्बल लगाईएको छ |
  • ५ ओटा गाडी साथै बाईक पार्किङ गर्न मिलने ठाउँ रहेको छ |

 

Property Overview

Price Rs. 24000000
Area 1 kattha 10 dhur
Configuration 57 ft / 96ft
Property Age 2080 BS
Total Floors 3 Storey
Facing East / South

Features

  • Peaceful Location
  • Semi Furnished

Property Amenities

Bathroom

Drainage

Drinking Water

Hospital

Internet

Parking

Mortgage Calculator

Map

Total Amount

Rs. 24000000

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?