#PRE289

Property Description

3.5 STOREY ATTRACTIVE SEMI-FURNISHED HOUSE ON SALE AT DAMAK – 7, NILKANTHA TOLE

✅ Storey: 3.5 Storey House
✅ Area of Land: 8 Dhur net land ( 10 dhur land in field )
✅ Built Up Area: 5.5 dhur
✅ Face : East / North
✅ Face Size : 25 ft / 70 ft
✅ Road size/Types : 12 ft Gravel road / 18 ft Gravel road
✅ 2 km North from Mahendra Highway
✅ Ground floor: 1 bedroom, 1 kitchen, 1 living room, 1 bathroom, 1 balcony space
✅ First floor: 1 attach bedroom, 1 living room, 1 bathroom, 1 balcony space
✅ Second floor : 2 attach bedroom, 1 bathroom, 1 mini swimming pool, 1 balcony space
✅ Third floor : 1 temple, 1 hall
✅ Price: Rs.1.70 Crore only  /-

House Owner : 
9842905511
9815910977


दमक – ७, निलकण्ठ टोल, दमक नगरपालिका कार्यलय पुर्वमा ८ धुर नेट जग्गामा निर्मित ३.५ तल्ला सेमि-फर्निस घर बिक्रीमा |

✅ तल्ला : ३.५ तल्ला घर
✅ जग्गाको क्षेत्रफल : ८ धुर नेट जग्गा ( बाटो कटाएर फिल्डमा १० धुर जग्गा रहेको छ )
घर निर्माण क्षेत्रफल : ५.५ धुर 

✅ घरको मोडा : पूर्व / उत्तर फर्केको
✅ जग्गाको मुख : २५ फिट / ७० फिट
✅ बाटो : १२ फिट ग्राभेल बाटो / १८ फिट ग्राभेल बाटो
✅ महेन्द्र राजमार्गबाट २ कि.मि उत्तर ( मिसाल बजार पुर्व-उत्तर )
✅ भुइँ तल्ला : १ बेडरुम, १ किचन, १ लिविंग रुम, १ बाथरुम, १ बाल्कोनी स्पेस
✅ पहिलो तल्ला : १ एटेच बेडरुम, १ लिविंग रुम, १ बाथरुम, १ बाल्कोनी स्पेस
✅ दोस्रो तल्ला : २ एटेच बेडरुम, १ बाथरुम, १ मिनी सुईमिंग पुल, १ बाल्कोनी स्पेस
✅ तेस्रो तल्ला : १ मन्दिर, हल रुम
✅मुल्य: रू १.७० करोड मात्र /-

नोट : यो घरको प्रत्येक तल्लाको सिडीमा  CC Camera जडान गरिएको छ | मोडुलर किचन, प्रत्येक रुममा टाली तथा मार्वलको प्रयोग गरिएको छ | दमक नगरपालिका, नेपाल टेलिकम साथै मिसाल बजारबाट पनि नजिकै रहेको यो घर सुन्दर तथा सान्त वातावरणमा निर्माण गरिएको छ | खानेपानी, बिजुली बत्ति र इन्टरनेटको सुविधा साथै यातयातको लागि पुर्वमा १२ फिट साथै उत्तरमा १८ फिट ग्राभेल बाटो पाउनु हुनेछ र उत्तर तर्फको बाटोमा यो वर्ष भित्र टाली ब्लक लाग्ने छ |

  • घर बनाएर बाकी रहेको जग्गा पनि एउटा घर बनाउन सकिने खाली ठाउँ रहेको छ |
  • पार्किङको लागि प्रसस्त ठाउँ रहको छ | 
  • कमवट बाथरुम प्रत्येक तल्लामा
  • २०० वोल्टको इनभटर जडान गरिएको छ |
  • घर वरिपरी कम्पाउण्ड लगाइएको छ |
  • बैंक सुविधा पनि रहेको छ |
  • दमक नगरपालिका भित्र रहेको सानो मुल्यको जग्गा दिएर बाकी पैसा थप्न पनि सकिन्छ |

घर धनी सम्पर्क नम्बर:
९८२४९०५५११
९८१५९१०९७७

Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate

Property Overview

Price Rs. 17000000
Area 8 dhur
Configuration 25 ft / 70 ft
Property Age 2078 BS
Total Floors 3.5 Storey
Facing East / North

Features

  • Peaceful Environment
  • Developed Area

Property Amenities

Drainage

Drinking Water

Hospital

Internet

Parking

Mortgage Calculator

Map

Total Amount

Rs. 17000000

Call our Sales Team: 9842666298

You can also contact us by filling up the form

    Mortgage Calculator

    Open chat
    1
    Scan the code
    Hello 👋
    This is Purbeli Real Estate Whatsapp, How can we help you?