✅ Storey: 2.5 Storey House
✅ Area of Land: 10.75 Dhur
✅ Face : East / South
✅ Face Size : 60 ft / 32 ft
✅ Road size/Types : 30 ft pitch road / 20 ft tiled road
✅ 800 meter north from Mahendra Highway
✅ Ground floor: 4 shuter, 1 bathroom
✅ First floor: 2 bedroom, 1 living room, 1 bathroom, 1 kitchen, 2 balcony space
✅ Second floor : 1 modular kitchen, dinning space, 1 room, 1 washroom, 1 puja room ( can be used as room)
✅ Price: Rs.2.10Crore only /-
दमक – ५, हरिओम कोलोनी हिमशिखर जाने बाटोमा १०.७५ धुर जग्गामा निर्मित २.५ तल्ला घर बिक्रीमा |
✅ तल्ला : २.५ तल्ला घर
✅ जग्गाको क्षेत्रफल : १०.७५ धुर
✅घरको मोडा:पूर्व / दक्षिण फर्केको
✅जग्गाको मुख :६० फिट / ३२ फिट
✅बाटो:३० फिट पिच बाटो / २० फिट टाली बाटो
✅महेन्द्र राजमार्गबाट ८०० मिटर उत्तर
✅भुइँ तल्ला : ४ सटर, १ बाथरुम
✅पहिलो तल्ला : २ बेडरुम, १ लिविंग रुम, १ बाथरुम, १ किचन, २ बाल्कोनी
✅दोस्रो तल्ला : १ किचन, पुजा कोठा ( बेडरुम बनार प्रयोग गर्न सकिने ) , १ हल रुम, १ रुम, १ बाथरुम, १ डाइनिंग् स्पेस
✅मुल्य: रू २.१० करोड मात्र /-
नोट: यो आवसिय तथा व्यावसायिक घर सेमी फर्निश रहेको छ | घरको उत्तर पट्टि खाली ठाउँ छोडेर कम्पाउण्ड लगाएको छ | यस घरमा टिभी सोकेश र मोड़ूलर किचन बनाइएको छ |बजारबाट एकदमै नजिक रहेको यो घर सम्पूर्ण सेवा सुविधाले सम्पन्न रहेको छ | यो घर बाट स्कूल,अस्पताल, बजार जानको लागि यातायातको राम्रो सुविधा समेत रहेको छ | बिजुली बत्ति, पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको यो घर सुन्दर तथा शान्त बातावरणमा रहेको छ |
- घरमा इनभटर पनि रहेको छ
- एउटा रुममा AC जडान गरएको छ
- प्रतेक रुम, बाथरुम, किचनमा टाली र मार्बल प्रयोग गरिएको छ
- सटर भाडामा लागेको बेला मासिक रु १६ हजार सम्म आम्दानी हुने
अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४४५७२७१६
☎️ ९८६२६७३०३५
Contact Purbeli Real Estate now at:
Facebook: पूर्वेली Real Estate
Twitter: पूर्वेली Real Estate
Website: Purbeli Real Estate